मसलापाटी

३ वर्ष अगाडि / ३१९  पटक हेरिएको

१३ बैशाख,

उदयपुर।महिनौदेखि खाली रहेको चौदण्डीगढी आईसोलेशन कोभिड अस्पतालमा एक जना संक्रमितलाई राखिएको छ । त्रियुगा नगरपालिका वडा नं. १२ का ३५ वर्षीय एक संक्रमित पुरुषलाई शुक्रबारबाट राखिएको हो ।केही दिन भारतबाट आएका उनले विराटनगरमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि आईसोलेशन आएर बस्न थालेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here