मसलापाटी

२ वर्ष अगाडि / ५२०  पटक हेरिएको

१२ बैशाख,

काठमाण्डु। गएको २४ घण्टामा नेपालमा ३१ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पीसीआर विधिबाट ९ हजार २९२ जनाको परीक्षण गर्दा ती हजार ३२ र एन्टिजेन विधिबाट ७८६ जनामा परीक्षण गर्दा ९० जना गरी तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ गरी १४ सय ९८ जनामा संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here