सरोज निरौला

२ वर्ष अगाडि / ५४४  पटक हेरिएको

बैशाख ५,

उदयपुर।  उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटी आउदै गरेको प्रदेश २-०१-००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here