मसलापाटी

१ महिना अगाडि / ९६  पटक हेरिएको

चैत ३१, २०७७,

काठमाडौं ।  आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। यो उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। वैशाख ५ सम्म उक्त उमेरसमूहका व्यक्तिलाई खोप दिइने छ। यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here