मसलापाटी

२ वर्ष अगाडि / १७९३  पटक हेरिएको

१८ चैत्र ,

उदयपुर।(बोक्से)  उदयपुरको त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।लामो समयदेखि डिप्रेशनका बिरामीसमेत रहेका भुजेल बुधबार बिहान करिब साढे ८ः०० बजे घाँस, दाउराका लागि जंगल गएका स्थानीयले मृत फेला पारेका थिए । स्थानीयले देखेलगतै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here