मसलापाटी

२ वर्ष अगाडि / ९०५  पटक हेरिएको

१८ चैत्र

काठमाडौँ । भन्ने गरिन्छ, कुनै पतिव्रता पत्नीको यति ताकत हुने गर्दछ जसले पतिको बिग्रिएको किस्मतलाई पनि चम्काउन सक्छन्। यदी कुनै व्यक्तिको कुण्डलीको ग्रह दोषका कारण समस्या भइरहेको छ भने ज्योतिषका केही उपाय अप्नाउनु पर्दछ।

पतिसँगै पत्नीले पनि यी उपाय अप्नाउँदा उनको पतिको भाग्य चम्किने गर्दछ। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, यदी पत्नीले यी काम गरे पतिको भाग्य चम्किने गर्दछ।

आउनुहोस् जानौँ ती उपाय:

पहिलो उपायः यदी तपाई हरेक दिन बिहान चाडै उठेर स्नान गरी तुलसीलाई जल चढाउनुहोस्। त्यसपछि गुलाबको फूलमा सुन्दुर, चामल लगाएर तुलसीमा अर्पण गर्नुहोस्।

तपाईले यसो गर्नुभयो भने तपाईका पतिका हरेक समस्या हट्ने गर्दछन्। यदी तपाई आफ्नो पतिको हरेक दुख हटाउन चाहनुहुन्छ भने पूजाका समयमा पतिको दुख हटाउने प्रार्थना गर्नुहोस्।

दोस्रो उपायः सुकेको नरिवलको आधा भागमा चिनी भरेर कुनै पिपलको बोडको मुनी राखिदिनुहोस्। यसो गर्दा शनि ग्रहका कारण हुने समस्या हट्ने गर्दछन्।

तेस्रो उपायः हरेक दिन शिव भगवान् सँगै माता पार्वतीको पुजा गर्नुहोस् र माता पार्वतीलाई सिन्दूर चढाउनुहोस्। यसो गर्दा तपाईलाई सौभाग्य प्राप्त हुने गर्दछ।

चौथो उपायः समय समयमा कुनै तेस्रो लिंगी व्यक्तिलाई धन दान गर्नुहोस्। किनकी तेस्रो लिंगीको आर्शिवादले सबै समस्या हट्ने गर्दछन्। krazynepal.comaबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here