मसलापाटी

२ वर्ष अगाडि / १५०८  पटक हेरिएको

१७ चैत्र , 

काठमाडाैँ ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसको प्रतिवादमा थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दैछन्।

दिउँसो १२ बजे उनीहरु छलफलमा बस्ने भएका हुन्। छलफलकाे स्थानबारे भने बताइएको छैन।

आजकाे छलफलमा वार कि पारमै केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए। तर उनले सच्चिएर आए निलम्बन अवधि कम गर्न सकिने पत्रमा उल्लेख गरेका छन्।देशसञ्चार अनलाइाबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here