मसलापाटी

२ वर्ष अगाडि / ३७३  पटक हेरिएको

१७ चैत्र,

धनगढी कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।रावललाई कोहलपुर मेडिकल कलेजबाट ‍थप उपचारका लागि काठमाडौं लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोरतले जनाएको छ।रावाल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here