मसलापाटी

२ वर्ष अगाडि / ५४८  पटक हेरिएको

१५ चैत्र २०७७

उदयपुर। उदयपुरको चौदण्डिगढी नगरपालिका–४ बर्खेडाँडामा ट्याक्टर दुर्घ’टना हुदा एक जनाको मृत्यु- भएको छ । मद भण्डारी स्मृतिलोक राजमार्गमा शनिबार राती करिब ९ः४० बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार चौनपा–२ गगटे निबासी २८ वर्षीय रुपेश लामगादेको मृ’त्यु भएको हो ।

गम्भिर घाईते भएका माथी सोही ट्याक्टरको पछाडीको टायरले छातिमा किचेपछि उपचारको लागी बेल्टार अस्पताल ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here