मसलापाटी

२ वर्ष अगाडि / ६००  पटक हेरिएको

१४ चैत्र २०७७

काठमाडौं । शुक्रबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई शनिबार(आज) ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ ।पारिवारिक स्रोतका अनुसार मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने र ३ बजे आर्यघाट लगिने छ । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here