०९ चैत्र २०७७
मोरङ । मोरङको सुन्दहरैचा नगरपालिका ५ दुलारीस्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ ।गए राती करिब १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सुन्दरहरैचा ६ का ५६ बर्षीय इन्द्र बहादुर श्रेष्ठलाई ठक्कर दिएका थिए । ठक्कर दिदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।