मसलापाटी

२ वर्ष अगाडि / ३८२  पटक हेरिएको

०९ चैत्र २०७७

मोरङ । मोरङको सुन्दहरैचा नगरपालिका ५ दुलारीस्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ ।गए राती करिब १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सुन्दरहरैचा ६ का ५६ बर्षीय इन्द्र बहादुर श्रेष्ठलाई ठक्कर दिएका थिए । ठक्कर दिदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here