मसलापाटी

३ वर्ष अगाडि / १२९२  पटक हेरिएको

०५ चैत्र २०७७

उदयपुर । त्रियुगा नगरपालिका ९ राजावासमा बिहिबार भएको मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा सोहि स्थानका १५ बर्षिय नितेस दनुवारको खुट्टा भाँचिएको छ भने अर्का सामान्य घाईते प्रहरी नियन्त्रणमा रहेको छ ।

गाईघाट तर्फ आउने क्रममा दनुवारको ना ३४ प ६७ १० नम्वरको मोटर साईकलाई सोहि दिसाबाट आउँदै गरेको रौतामाई गाउँपालिका २ का १८ बर्षिय इसान मगरको अन्टेस्ट मोटर साईकलले ठक्कर दिँदाखेरी नितेस दनुवारको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते दनुवारलाई विराटनगर उपचारको लागि लगिएको छ भने मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here