मसलापाटी

३ वर्ष अगाडि / ११३३  पटक हेरिएको

०५ चैत्र २०७७

काठमाडौँ । व्यवस्थापन पक्षले अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारलाई सामूहिक राजीनामा दिन लगाएको छ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन्।

बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

साथै उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here