मसलापाटी

२ वर्ष अगाडि / ४४८  पटक हेरिएको

०५ चैत्र २०७७

विराटनगर  । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा विराटनगरको पूर्व मेयर अशोक कोइरालाको निधन भएको छ ।

संविधानसभा सदस्य समेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो । नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो ।निमोनिया पनि भएपछि उनलाई न्युरो अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि मङ्गलवार राति न्युरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधवार राति करिब १ बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here