मसलापाटी

२ वर्ष अगाडि / १७४५  पटक हेरिएको

०४ चैत्र २०७७

 स्याङ्जा । ९४ वर्षका वृद्धद्वारा २४ वर्षकी युवती बलात्कृत भएकी छन् । स्याङजामा ९४ वर्षीया वृद्धद्धारा २७ वर्षीय युवती बलात्कृत भएकी हुन् ।

सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् । उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here