मसलापाटी

३ वर्ष अगाडि / ७७४  पटक हेरिएको

०१ चैत्र २०७७,

भोजपुर । भोजपुरको रामप्रसादराई गाऊपालिका -१ ओख्रे निवासी ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ ।शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको पछ्यौरी मिलको फित्ता छेउको पाङ्ग्रामा बेरिरिएर घाइते भएकी उनको घाटिमा चोट लागेको थियो। घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here