मसलापाटी

३ वर्ष अगाडि / ६३६  पटक हेरिएको

०१ चैत्र २०७७,

काठमाडौं । वैदेशिक रोजगरीका लागि कुवेत गएका रोल्पाका एक कामदारको मृत्यु भएको छ । रोल्पा आरखोला वडा नं ५ घर भएका दिलिप सिंह बुढामगरको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सन् २०१९ जुन १६ तारिखमा कुवेतको एक कन्ट्रक्याटक्ङ एण्ड क्लिनिङ कम्पनीमा काम गर्न गएका बुढा विरामी भएपछि गत आइतबार अस्पताल लगिएको उनका साथीहरुले जानकारी दिएका छन् । मृतका बुढा मगरका नेपालमा श्रीमती, एक छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here