मसलापाटी

३ वर्ष अगाडि / ६८४  पटक हेरिएको

१९ फाल्गुण २०७७,

विराटनगर। मदिराको नशामा हातमा दल्ने स्यानिटाइजर पिउँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-४ घर भई विराटनगर महानगरपालिका-१७ स्थित रघुपति जुट मिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डल रहेका छन् ।कीटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर पिएर उनीहरू सिकिस्त भएका थिए ।गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ ।कोसी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ ।स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here