मसलापाटी

३ वर्ष अगाडि / ५०३  पटक हेरिएको
१३ फाल्गुण २०७७, बिहिबार

धनकुटा। नेपाली कांग्रसका सहमाहामन्त्री तथा पुर्बमन्त्री सुनिल वहादुर थापाले तरुण समाज रुपान्तरणमा तरुणहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ। धनकुटामा आयोजित तरुण भेला कार्यक्रमको उद्घाटन गदै सहमहामन्त्री थापाले तरुण शतmी समाज रुपान्तरणको महत्वपुर्ण वहाक भएकाले विकृति विसङ्गतिको अन्त्य गर्न परिचालित हुनुपर्ने बताउनु भयो।नेपाली कांग्रसको मुख्य आधारस्तम्भको रुपमा रहेको तरुण युवाहरुले अब कांग्रेसलाइ समेत रुपान्तरण गरी नया पद्धतीबाट अगाडी बढ्न अभियान चलाउनुपार्नेबताए। उतm तरुण भेलाले बेनु राइको अध्यक्षतामा ८३ सदस्सीय नगरकमीटी गठन गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here