मसलापाटी

३ वर्ष अगाडि / ३५५४  पटक हेरिएको

११ फाल्गुण २०७७, मंगलबार

काठमाडौं।सवारी चालक अनुमतिपत्र  साथमा नभएपछि ट्राफिक प्रहरीको जरिवाना कारवाहीबाट बच्न भाग्दै गर्दा उदयपुर घर भएकी सिर्जना राईले ज्यान गुमाएकी छन् । सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ छल्न भाग्दै गरेकी सिर्जनाको प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरबाट दुर्घटना भई मृत्यु भएको हो ।चेकजाँच भइरहेको देखेपछि आफूसँग लाईसेन्स नभएकी सिर्जना ट्राफिकको आँखा छलेर भाग्न खोजेकी थिईन् ।ट्राफिक प्रहरीले जवरजस्ती स्कुटर पछाडीबाट तानेर अयिन्त्रत भई लडेकी सिर्जनालाई बा २ ख ३५७४ नम्बरको बसको चक्काले कुल्चेको थियो ।उदयपुर स्थायी घर भएकी २३ वर्षीया सिर्जना काठमाडौंको नखिपोट बस्दै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here