सरोज निरौला

३ वर्ष अगाडि / ९०६  पटक हेरिएको
११ फाल्गुण २०७७, मंगलबार
 लिम्चुङबुङ।(जाँते)।उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको आईताबार शिलान्यास भएको छ ।वडा कार्यलय भवनको आईताबार लिम्चुङबुङ गाउँपालिका का अध्यक्ष मेजर कुमार राईले शिलान्यास गरेका छन।भवन शिलान्यास गर्दै प्रमुख अतिथी पालिका अध्यक्षले वडा कार्यालयको भवन निमार्णको कार्य समयमै सम्पन्न हुने भन्दै लिम्चुङबुङ गाउँपालिका विकास निमार्ण कार्यमा अगि बढेको समेत बताए । ३९ लाख लागतमाबन्ने  वडा कार्यलयको भवनअसार अन्तिम सम्म निर्माण कार्य सम्पन्न गर्ने विश्व शिखर निर्माण सेवाले ठेक्का पाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here