मसलापाटी

३ वर्ष अगाडि / ६४८  पटक हेरिएको

१० फाल्गुण २०७७, सोमबार

गोरखा। गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।प्रमुख एसपी  सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र  एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र   १३ वर्षीया उषा गुरूङ छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here