मसलापाटी

३ वर्ष अगाडि / ५६८  पटक हेरिएको

२९ माघ २०७७, बिहिबार

काठमाडौं। नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले  श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार  मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here