मसलापाटी

३ वर्ष अगाडि / ५१३  पटक हेरिएको
२९ माघ २०७७, बिहिबार

उदयपुर। जिल्ला स्वस्थ्थ कार्यालय उदयपुरले सञ्चालन गरेको पहिलो चरणको कोरोना विरुद्वको खोप अभियन सकिएको छ। माग १४ गतेदेखी सुरुभएको खोप लगाउने अभियन माग २६ गतेसम्ममा जिल्लाका सबै स्थानिय तहमा लगाइ सकिएको जिल्ला स्वास्थ्थ कार्यालय उदयपुरले जननएको छ। पहिलो चरणमा स्वास्थ्थकर्मी,स्वास्थ्थ संस्थामा कार्यरत कर्मचारी,महिला स्वास्थ्थ स्वयं सेविका, सरसफाइकर्मी,एम्बुलेन्स र शबबाहानका चालक तथा शव ब्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी१ हजाार १ सय १७ जनालाइ खोप दिइएको जिल्ला स्वास्थ्थ प्रमुख होहनप्रसाद सुबेदीले जनकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here