सरोज निरौला

३ वर्ष अगाडि / ७१७  पटक हेरिएको

२६ माघ २०७७, सोमबार

उदयपुर। त्रियुगा नगरपालीका वडा न.२ को सनुवाको चाप पोखरीमा बनभोजस्थल बन्ने भएको छ। बनभोज स्थलको शिलन्यस आइतवार त्रियुगा नगरपालीकाका मेयर बलदेब चौधरीले गरेका छन।प्रकृतिक रुपले सुन्दर रहेको चाप पोखरीलाइ सनुवा चाप पोखरी हरितपार्क बनाउन प्रदेश सरकारले ३९ लाख ८१ हजार ३ सय २५रुपैया ९९ पैसा अनुदान रकम छुट्यएको छ।

नगर प्रमुख चौधरीले बनभोज स्थल बनेपछी राम्रो पर्यटकिय स्थल बन्ने जनाएको छ।

सो बनभोज स्थलको निमार्ण कार्यको जिम्मा युनिक विल्डर्स हनुमानगर कंकालनी सप्तरीले पाएको छ।  निमार्ण कार्य २०७८जेठ १८ मा सक्नुपर्ने छ।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here