मसलापाटी

२ वर्ष अगाडि / २७७  पटक हेरिएको
२१ माघ २०७७, बुधबार

उदयपुर । उदयपुरको बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा दिएका छन् । सल्लाहकारहरु क्रमशः मनोज तामाङ, रमन भट्टराई, उदय अधिकारी र गंगासरी राईले संयुक्त विज्ञप्ती जारी गरी राजिनामाको घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here