मसलापाटी

३ वर्ष अगाडि / ६००  पटक हेरिएको

२१ पौष २०७७, मंगलबार

उदयपुर । कोरोनाबाट उदयपुरका एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का १८ वर्षीय युवकको कोरोनाबाट आज मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त कोरोना संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।उक्त पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ । ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here