मसलापाटी

३ वर्ष अगाडि / ५६९  पटक हेरिएको

२१ पौष २०७७, मंगलबार

उदयपुर । उदयपुरको चुरिया जंगलमा करेन्ट लागेर भालुको ज्यान गएको छ । कटारी नगरपालिका २ स्थित चुरे जंगलमा करेन्ट लागेर एक भालु मरेको हो । मिर्चैया–कटारी अन्तर्गत विस्तार गरिएको हाइटेन्सन विद्युत लाइनछेउ सोमबार बिहान भालु मृत भेटिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here