मसलापाटी

३ वर्ष अगाडि / ५९२  पटक हेरिएको

१८ पौष २०७७, शनिबार

कटारी। उदयपुरको कटारी नगरपालिका ४ स्थित बसपार्क नजिकैको नालीमा मृत नवजात शिशु फेला परेको छ । घटनास्थल मुचुल्का हेर्दा शव एक दिन अगाडी जन्मेर फ्याकेको हुन सक्ने इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ । 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here