मसलापाटी

२ वर्ष अगाडि / ९३७  पटक हेरिएको
१३ मंसिर २०७७, शनिबार
बेलका। उदयपुरको बेलकानगरपालीकाले स्थानीय ३ वटा विद्यालयका ९० जना छात्रालाई नगरपालिकाले निशूल्क साईकल वितरण गरेको छ। टाढा घर भएका छात्राहरुलाई विद्यालय पढ्न आउन सहज होस् भनेर बिभिन्न संघसंस्थासँगको साझेदारीमा नगरपालिकाले साईकल वितरण गरेको जनाइएको छ ।‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको दोस्रो दिन बिहीबार बरपिपल मावि रामपुरको प्रांगणमा आयोजित एक कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले छात्राहरुलाई साईकल वितरण गरिन् ।साईकल वितरण गर्दै सांसद थापाले छात्राहरुको शैक्षिक अधिकारमा नगरपालिकाको यस्तो सहयोग महत्वपूर्ण रहेको भन्दै यसबाट विपन्न तथा गरिव छात्राहरुको शैक्षिकस्तर उकास्न सहयोग पुग्ने बताईन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here