मसलापाटी

३ वर्ष अगाडि / ५५७  पटक हेरिएको

३० कार्तिक २०७७, आइतबार

नेपालटार।उदयपुरगढी गाउपालिका –७ नेपालटारमा आइतबार विहान मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। सडक छेउमा पैदल हिडिरहेको बेला स ९ प ४७२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते १८ वर्षिया निर्मला वि.क को उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा विहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षिय मेसक राइ लाइ प्रहरीले पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम वहादुर दाहालले बताए

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here