२८ कार्तिक २०७७, शुक्रबार
लिम्चुङवुङ। उदयपुरको लिम्चुङवुङमा टयाक्टरबाट खसेर बिहीबार राति एक युबकको मृत्यु भएको छ । ना ६ त १९०८ नम्बरको गाउपालीका ३ सिर्वानी तिन चौक बस्ने ३४ वर्षिय पदम बहादुर राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टरको पछाडीको टेलरमा चढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टर र चालक लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको डिएसपि बेद प्रसाद गौतम ले बताए ।