मसलापाटी

२ हप्ता अगाडि / ५४  पटक हेरिएको

२८ कार्तिक २०७७, शुक्रबार 

लिम्चुङवुङ। उदयपुरको लिम्चुङवुङमा टयाक्टरबाट खसेर बिहीबार राति एक युबकको मृत्यु भएको छ । ना ६ त १९०८ नम्बरको गाउपालीका ३ सिर्वानी तिन चौक बस्ने ३४ वर्षिय पदम बहादुर राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टरको पछाडीको टेलरमा चढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टयाक्टर र चालक लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको डिएसपि बेद प्रसाद गौतम ले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here