मसलापाटी

३ वर्ष अगाडि / ६२२  पटक हेरिएको

२० कार्तिक २०७७,विहीबार

गाइघाट।त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण भएको हो ।संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिय महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको ल्याबले कोरोना पुष्टि गरेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here