मसलापटी

३ वर्ष अगाडि / ५१६  पटक हेरिएको

२० कार्तिक २०७७,विहीबार

 बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ६ खत्रीटोलका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ । मृगौलामा समस्या आएपछि २ महिना अगाडीदेखि विराटनरको नोवेल अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ५ दिनअगाडी संक्रमण पुष्टि भएपछि नोेवेलले कोरोना अस्पताल कोशिमा पठाएको थियो ।कोरोना अस्पतलमा उपचारकै क्रमको ५ दिनपछि उनको निधनधभएको चौदण्डीगढी नगर स्वास्थ्य कार्यालयले जनाएको छ । उनको उतै दाहासंस्कार गरिएको बताईएको छ । अचानक हात खुट्टा सुनिएपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here