मसलापटी

१ हप्ता अगाडि / ८१  पटक हेरिएको

उदयपुर,२५ असोज,२०७७

मसलापाटी। उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका १० का दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण हुनेमा ३५ र ४८ वर्षिय पुरुष र ३७ वर्षिय महिला रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । ३५ वर्षिय पुरुष त्रियुगा नगरपालिकाका कर्मचारी हुन भने ४८ वर्षिय पुरुष जिल्ला अस्पताल गाईघाटका प्राविधिक फाँटका कर्मचारी हुन् । यस्तै ३७ वर्षिय महिला जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत कार्यालय सहयोगीका श्रीमति हुन् ।
उदयपुरका कोरोना संक्रमितको संख्या ४० महिलासहित १ सय ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here