मसलापटी

३ वर्ष अगाडि / ४८०  पटक हेरिएको

कटारी,२४ असोज,२०७७

मसलापाटी। कटारी नगरपालिका वडा नं. ७ की वर्ष ३१ की सविना दनुवारको ३ आना सुन र २ लाख ६९ हजार रुपैया प्रहरीले तत्काल फेलापारी दनुवारलाई जिम्मा लगाईएको हो झोलामा भएको सुन र नगद हराएको सूचना प्रहरीलाई गरेलगत्तै प्रहरीको विशेष टोली परिचालन गरी खोजतलास गर्नेक्रममा वडा नं. ५ की ३० वर्षीया पार्वती खत्रीबाट उक्त झोला फेला पारिएको प्रहरीले जानकारी दिए । दनुवार र खत्री एउटै पसलमा सामान खरिद गर्ने क्रममा भूलबस झोला साटिएको बताईएको छ ।

प्रहरी कार्यालयबाट खटिएको टोलीले नगद र सुनसहित झोला फेला पारेर सम्बन्धित व्यक्तिलाई हिजो जिम्मा लगाएको पनि प्रहरी निरिक्षक बोगटीले बताउनुभयो ।हराएपछी निरास दनुवारले झोला फेलापारेपछी हर्षित हुँदै प्रहरीको सेवालाई धन्यवाद दिनुभएको थियो

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here