Masalapati

३ वर्ष अगाडि / ५१०  पटक हेरिएको

गाईघाट, २२ असोज,२०७७

मसलापाटी । ३४ वर्षिया अनमीमा कोरोना संक्रमण देखीए पछी त्रियुगा नगरपालीका ५ देउरी स्वास्थ्य चौकी कार्यालय को सवै सेवाहरु बिहीबार बन्द गरीएको छ । बुधबार मात्र ति अनमी सहित उदयपुरमा १५ जनामा कोरोना पुष्टी भएको हो । अनमीकी श्रीमान लाई वेलका नगरपालीका रामपुर स्वास्थ्य कार्यालयमा कार्यरत छन । उनलाई गत असोज १७ गते कोरोना पुष्टी भएको थियो । उनका ५ वर्षिया छोरी समेत संक्रमीत छन । त्यसैगरी चौदण्डीगढी नगरपालीका २ का वडा अधक्ष्य लाई समेत कोरोना पुष्टी भए संगै सो वडा बाट प्रदान हुने सबै कामकाज बन्द गरीएको छ । वडा सचिब लाई ब्धवार कोरोना पुष्टी भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here