मसलापाटी

३ हप्ता अगाडि / ७५  पटक हेरिएको

उदयपुर,१६ असोज,२०७७

मसलापाटी । उदयपुरको गाईघाटमा संचालन भएको एक पाउरोटी उद्योग र कोक डिलर शिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय उदयपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटको संयुक्त अनुगमन टोलीले अवैध रुपमा संचालन गरेको गाईघाटको पिजि चोकमा संचालन गरेको रुक्सना पाउरोटी उद्योग र कोक डिलरलाई शिल गरेको हो ।अनुगमनको क्रममा उद्योग र डिलरले अनुमति पत्र नलिएको, सरसफाई नगरिएको र लेबल पनि नलिएकाले तत्कालको लागी बन्द गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटका निमित्त प्रमुख रमेश दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here