मसलापटी

३ वर्ष अगाडि / ७०९  पटक हेरिएको

बेलका,११ असोज,२०७७

मसलापाटी। काठको बलोले टाउकोमा लागेर उदयपुरको बेलका नगरपालीका २ गिदेरी टोलका १८ बर्षिय प्रेम कार्काीको आइतबार दिउसो मृत्यु भएको छ। स्थानिय सामुदायिक वनबाट घर बनाउनको लागी काठको बलो बोकेर आउदै गर्दा बाटोमा एक्कासी थिप्लीएर लड्रदा टाउकोमा बलो खसेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here