मसलापाटी

४ वर्ष अगाडि / ४२८  पटक हेरिएको

बेल्टार,११ असोज,२०७७

मसलापाटी। नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ३२ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको हो ।पिडित बालिकाकी अभिभावकले शनिबार दिएको किटानी जाहेरीकानुसार राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले बताए ।राईलाई आजै म्याद थप गरी अनुसन्धान भईरहेको ईप्रका बेल्टारले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here