मसलापाटी

४ वर्ष अगाडि / ४५४  पटक हेरिएको

खोटाङ,११ असोज,२०७७

मसलापाटी।खोटाङको मनमाया राइ खानीडाँडा बिमानस्थलमा शनिवार देखी उडान सुचारु भएको छ। कोभिड १९ का कारण झण्डै ६ महिना बन्द भएको विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जाहाजले उडान भरेको छ। कोभिड १९ को माहामारी रोकथाम तथा नियन्त्रणका कारणले गत चैत ११ गतेदेखी लकडाउन शुरु भएसंगै खानीडाँडा विमानस्थलमा उडान बन्द भएको थियो। जिल्लमा तीन वटा विमानस्थल भएपनी सदरमुकाम दितmेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here