सरोज निरौला

८ महिना अगाडि / १९५  पटक हेरिएको

 उदयपुर,२३ पुस। त्रियुगा साना शहरी खनोपानी तथा उपभनेतmा समितीको तेहृो बार्षिक सादरणसभा तथा पाँचौ जिल्ला जिल्ला अधिवेशन त्रियुगा नगरपालिका १० बोक्सेस्थित नया बस्थीको खसीबजारमा उद्घाटन भएको छ।

साधरणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन गदै प्रदेश सांसद सृजना दनुवारले पानी जिबन हो, पानी बिना जिबन सम्भब नहुने भएकाले खानेपानीलाइ ब्यवस्थित र शुद्धिकरण गर्न समितीलाइ आग्रह गरिन। खानेपानीको समस्या त्रियुगा नगरपालिका १० मा नै भएकाले यहि वडाले नै खानेपनीको संरक्षण र प्रबधन गर्नु पर्ने बताउदै साँसद दनुवारले खानेपानी जस्तो सामाजिक संस्थामा राजनिती नगर्न सबैमा आग्रह गरिन।

सदरणसभा तथा जिल्ला अधिवेशनलाइ सम्बोधन गदै त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले यस खानेपानी उपभोतm (सस्था) ले उपभोतmाहरुलाइ स्वच्छ शुद्ध खानेपनी खुवाउने वातावरण तयनरी गर्नु पर्नेमा जोड दिए।

यस खानेपाली योजनाले अहिले त्रियुगा नगरपालिकाको ९,१०,११,१२ गरी चार वटा वडालाइ खानेपानी उपलब्ध गराउदै आएकोमा त्रियुगा नगरपलिका ९ रातमाटेका लागी रातमाटे लिफटीङ खानेपानी योजनन र त्रियुगा नगरपालिका वडा न ११,१२,१३ लाइ लक्षित गरी गाइघाट खानेपानी योजना पम्पीङ सिस्टमको योजना सन्चालन हुन लागेको नगर प्रमुख बस्नेतले बताए। बन्दशत्रमा आर्थिक प्रदिवेदन प्रस्तुत भएको छ।

अधिवेशनले नया पदनधिकारी चयन गर्ने छ। सर्बसहमतको बतावरण नभएमा बन्दशत्रले निर्काचन मिती तोकेर जाने बताइको छ। कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिती राजनितिक दलका प्रतिनिधी पत्रकार लगाएत को उपस्थिती रहेको थियो।

उद्घाटन समारोहको अध्यक्षता कार्यवाहक अध्यक्ष ओम खड्काले गरेका थिए भने स्वागत सुपराज राइ र उद्घाटनको कार्यक्रम संन्चालन सचिब सन्तोष खड्काले गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here