मसलापाटी

११ महिना अगाडि / ३६५  पटक हेरिएको

उदयपुर,२४ कात्तीक। सानिमा बैंक गाईघाट शाखाबाट त्रियुगा नगरपालिका भित्रका दुई जना विद्यार्थीलाई शैक्षिक छात्रवृतिको लागि छनौट गरिएको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेका उत्सव खत्री र वडा नं. ६ लालपत्ताकी शान्ता कुमारी कार्कीलाई बैंकले छात्रवृतिको लागि छनौट गरेको हो ।

गरीब जेहेन्दा विद्यार्थी छनौट प्रक्रिया अन्तर्गत पर्न आएका निबेदकहरुको अन्तरर्वाता तथा अन्य विवरणको अध्ययन र विश्लेसणको आधारमा दुवै जना छनौटमा परेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here