मसलापाटी

११ महिना अगाडि / १९९  पटक हेरिएको

उदयपुर,२कात्तिक ।(गाइघाट)मंसिर ४ गतेको निर्वाचन लक्षित नेपाली कांग्रेस सहित गठबन्धन दलले चुनावी अभियान सुरु गरेको छ ।

उदयपुर निर्वाचन क्षेत्र नं.१ प्रदेस ( ख ) मा सात दिने कार्यतालिका बनाएर त्रियुगा नगरपालिका भरिका सवै वडामा कार्यकर्ता तथा जनतासँग चुनावी साक्षत्कार कार्यक्रम गर्ने भएको हो ।

उदयपुर निर्वाचन क्षेत्र नं.१ का नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा.नारायण खड्का, प्रदेस ( ख ) का उम्मेदवार हिमाल कार्की लागाएत गठबन्धन दलका समानुपातिक उम्मेदवारहरु सहित चुनावी अभियानमा वडामा पुगि रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here