मसलापाटी

२ महिना अगाडि / ५७  पटक हेरिएको

उदयपुर,२७ असोज।उदयपुरको ताप्ली गाउँपालिका ३ मा लगाईएको वेवारिशे ३ हजार बोट गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले डाँडागाउँ , फुर्के , दगलेमा फेला परेको वेवारिशे गाँजा नष्ट गरेको हो ।

गाँजा नष्ट गर्ने अभियान नै सुरु गरेका ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here