सरोज निरौला

१ वर्ष अगाडि / ५८८  पटक हेरिएको

उदयपुर १२ असार। त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नगरको फोहोर ब्याबस्थानमा चासो देखाएका छन। धरान उपमाहानगरपालिकाको पानामारा फोहोर प्रशोधन केन्द्रको शनिबार अबलोकन गरेपछी पछी मेयर बस्नेतले त्रियुगाको फोहोर ब्याबस्थानलाइ पहिलो प्रथामिकतामा राखेका छन।

त्रियुगा नगरपलिकाको फोहोर ब्याबस्थान गर्न चुनौती देखिएको अबस्थामा धरानको पानामारामा रहेको प्रशोधन केन्द्रको अबलोकनले त्रियुगा नगरमा समेत यस्तो योजना अगाडी बढाउन सकिने मेयर बस्नेतले बताए। त्रियुगा नगरपालिका वडा न.११ का वडाअध्यक्ष सुमन्त कोइराला वडा न.५का वडा अध्यक्ष उद्धब कुमार थापा र केही युवा विद्यार्थी नेता सहित मेयर बस्नेत केन्द्रको अबलोकनमा पुगेका हुन।

आफ्नो निति तथा कार्यक्रममा समेत फोेहोर ब्याबस्थापनलाइ प्राथामिकतमा राखेका बस्नेतले त्रियुगाा नगरलाइ नमुना र एक उत्कृष्ट शहरको रुपमा बिकास गर्ने बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here