के.बि निरौला

१ वर्ष अगाडि / २९२  पटक हेरिएको

०९ बैशाख,उदयपुर। त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष केदार थापा (उदब ) ले राजिनामा दिएका छन् । थापाले २०७९ को निर्वाचनमा पुन उमेदवार बन्ने भन्दै राजिनामा दिएको हो ।

निर्वाचन आयोगले उमेदवार बन्न वाहालवाला जनप्रतिनिधीले राजिनामा दिनपर्ने अनिर्वाय व्यवस्था गरेको छ । नेपाली काङ्ग्रेस ५ वडा समितिले यस अघि नै सिफारिस गरिसकेको छ । पार्टीले पुन वडा अध्यक्षका लागि टिकट दिने भएसंगै उनले राजिनामा दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here