सरोज निरौला

२ वर्ष अगाडि / २१३  पटक हेरिएको

फागुन ३०,उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीले ४ सय केजी गाजा फेला परेको छ। रामपुर ठोक्सिला मान्छे बिहिन अबस्थामा पहाडी भेगबाट कोशिमा बग्दै आएको बासमा गाजा शसस्त्र प्रहरी निरीक्षक सुमान बुडाथोकीको टोलिले शनिबार राति करिब २ बजे फेला परेको सशस्त्र प्रहरी वल उदयपुरका गणपति कृष्णराज अधिकारीले जनकरी दिए।           गणपति अधिकारीका अनुसार गाजा जिल्ला प्रहरी कार्यालय उदयपुरलाइ जिम्मा लागाइने जनाइएको छ।गाजा मात्र फेला परेको र मान्छेहरू पता नलागेको हुदा खोजी कार्य भाइ रहेको अधिकारीले जनकारि दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here