मसलापाटी

४ वर्ष अगाडि / ६१६  पटक हेरिएको

काठमाडौँ,७ असोज,२०७७
पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमित थपिएका छन्। नौ हजार चार सय ४९ जनाको नमुना परीक्षण गर्दा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या ६७ हजार ८०२ पुगेको छ।हालसम्म ४९ हजार नौ सय ५४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४३६ पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here