सरोज निरौला

२ वर्ष अगाडि / ६२७  पटक हेरिएको

(रानीवास)२२ फाल्गुण उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा न.१५ मा ल्याब सुबिधासहितको स्वास्थ्थ चौकी भवनको उद्घाटन भएको छ। उतm भवनको उद्घाटन शनिबार एक कार्यक्रमका बिच त्रियुगा नगरपलिकाका प्रमुख बलदेव चौधरीले गर्नुभयो।

नगरका हरेक वडाहरुमा सर्वसादरणको स्वास्थ्थ क्षेत्रमा पहुँच पराउने उदेश्यले वडाहरुमा आधारभुत स्वास्थ्थ चौकी निर्माण सहित सामान्य प्राथामिक सेवा उपलब्ध गराउने उदेश्यका साथ त्रियुगा नगरपालिकाका १६ वटै वडाहरुमा स्वास्थ्थ चौकीहरुको काम भइरहेका छन।

नगर प्रमुख चौधरीले भवनको उद्घाटन गदै कार्यक्रममा नगरबासीहरुले स्वास्थ्थको सुबिदालाइ नजिकबाट सेवा लिन पाएकोमा खुशी ब्यतm गरे।

समान्य उपचारको लागी पनी वडाबासीले धेरै पैसा खर्चेर बाहिर जाने अबस्थालाइ न्युनिकरण गर्न ल्याब सहितको स्वास्थ्थ सेवा सन्चालनमा आएको त्रियुगा नगरपालिका वडा नं १५ का वडाध्यक्ष निर वहादुर आले मगरले जनकारी दिए।

कार्यक्रममा १६ नं वडाका वडाध्यक्ष तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राइ,१० नं वडा अध्यक्ष तथा रोजगार निर्देशक सदस्य प्रकाश खड्का र स्वास्थ्थकर्मीहरुको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here